ट्रम्पलाई बालेनले भने- अल्छीहरूको देश अमेरिका हो

  • ई-सरोकार
  • २०८१ फागुन ९, शुक्रबार
  • १६७ पटक पढिएको

ट्रम्पलाई बालेनले भने- अल्छीहरूको देश अमेरिका हो

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिका अल्छीहरूको देश रहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मेन्सन गरेर स्टाटस लेख्दै मेयर बालेनले अमेरिकीहरू आफै देश बनाउन नसक्ने र उसलाई बाँकी देशका जनशक्ति आवश्यक हुने बताएका हुन्।

‘हाम्रो देश तपाईंहरूको भन्दा राम्रो छ भन्ने स्मरण गराइदिनुभएकोमा धन्यवाद,’ बालेनले फेसबुकमा लेखेका छन्।

उनले जनशक्ति विदेशिएका कारण नेपाल गरिब भएको पनि बताएका छन्। त्यसकारण डिभी लट्रीलाई पनि तत्काल बन्द गर्न र नेपालका ‘रत्न’हरू फिर्ता गर्न माग गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

खोजी गर्नुहोस

ताजा अपडेट