काभा नेसन्स लिग

इरानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

  • ई-सरोकार
  • २०८१ श्रावण २२, मंगलबार
  • ७१ पटक पढिएको

इरानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

काठमाडौं । इरानलाई सोझो सेटमा हराउँदै नेपाल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार दशरथ रंगशाला कभर्ड हलमा इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गर्दै नेपालले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ।

नेपाल र भारतबीचको उपाधि भिडन्त बुधबार हुनेछ। बुधबार नै तेस्रो स्थानका लागि इरान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट