एकैपटक ९१ न्यायाधीशको सरुवा

  • ई-सरोकार
  • २०८१ श्रावण १५, मंगलबार
  • १३५ पटक पढिएको

एकैपटक ९१ न्यायाधीशको सरुवा

काठमाडौं । न्याय परिषद्ले एकैपटक ९१ न्यायाधीशको सरुवा गरेको छ । साउन १५ गते बसेको परिषद्को बैठकले उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ न्यायाधीषको सरुवा गरेको हो ।

पूरा विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट