विद्युत महशुल बक्यौता विवाद

लेखा समितिले प्राधिकरणसँग माग्यो टिओडी डाटा

  • ई-सरोकार
  • २०८१ श्रावण १८, शुक्रबार
  • ६५ पटक पढिएको

लेखा समितिले प्राधिकरणसँग माग्यो टिओडी डाटा

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत् महशुल विवादमा संसदीय समितिले नेपाल विद्युत प्राधिकरणसँग टिओडी डाटा मागेको छ ।

शुक्रबार प्राधिकारका अधिकारी र व्यवसायीहरुसँगको छलफलपछि सार्वजनिक लेखा समितिले उद्योगीहरुको विद्युत महशुलसम्बन्धी टिओडी (टाइम अफ डे मिटरिङ) डाटा मागेको हो ।

विभिन्न आयोगहरुको प्रतिवेदनले टिओडी डाटालाई नै आधार मानेको भन्दै समितिका सभापति ऋषिकेश पोखरेलले भने, ‘भोलि टिओडी डाटाको प्रष्टता के हो ? प्राधिकरणसँग माग गर्ने ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित